• २०८१ बैशाख २७ बिहीबार

धनगढीमा ४ लाख बढीका अवैध सामान बरामद

kharibot

धनगढी । धनगढीमा प्रहरीले अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलको ३४ नम्बर गण हेडक्वार्टरबाट खटिएको टोलीले भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ४ लाख बढी मूल्यका सामान बरामद गरेको हो । 

बिहीबार भन्सार छलेर ल्याइएको मोबाइल, मोबाइल पार्टस्, गाडीका सामान र कपडा बरामद गरिएको बताइएको छ । बरामद गरिएका सामान भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै