• २०८१ जेठ १ मंगलबार

निर्मला कुर्मीको न्यायका लागि पुनः धर्ना सुरु [तस्बिरहरू]

kharibot

काठमाडौं । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको 'हत्या'मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन् ।

आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै