काठमाडौं । राहदानी विभागको पुस १७ गतेदेखि सफ्टवेयरमा आएको समस्या समाधान भएको छ ।
विभागकी प्रवक्ता दुरपदा सापकोटाले एक विज्ञप्ति जारी गर्दै समस्या समाधान भएर सेवा सुचारु भएको जानकारी दिएकी छन् ।
त्यस्तै, विभागले आफ्नो मोबाइलमा एसएमएस आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार भएको जानकारी प्राप्त भएपछि विभागमा लिन आउन पनि सेवाग्राहीलाई आग्रह गरेको छ ।
विभागको सूचना: