• २०८१ बैशाख १५ शनिबार

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीबाट माल्यार्पण (फोटोफिचर)

kharibot

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार आयोजित सिंहदरवारको पश्चिम गेटअगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यर्पण कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी भएकी हुन् । 

सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति र संस्था, नेपाली सैनिकसहितको सहभागिता थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै