• २०८१ बैशाख १७ सोमबार

लोकदोहोरी गायक भीम पौडेलको निधन

kharibot

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ ।

गायक पौडेलको निमोनियाको उपचारको क्रममा निधन भएको परिवारले बताएको छ ।

स्याङजाको खुदी घर भएका पौडेल पछिल्लो समय लाइभ दोहोरी गायनमा सक्रिय थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै