• २०८१ बैशाख १७ सोमबार

थप एक जना कोरोना संक्रमितको मृत्यु, १२१ जनामा संक्रमण पुष्टि 

kharibot

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज २ हजार ३ सय ७७ जनामा गरिएको परीक्षणमा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै, आज ८१ जना उपचारपछि घर फर्किएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४५ पुगेको छ । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै