• २०८१ बैशाख १५ शनिबार

इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली महिला टिमको घोषणा

kharibot

काठमाडौँ । हङकङमा हुने एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको महिला टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए टिमसंगै समूह ए मा परेको छ । समुह ए मा आयोजक हङकङ समेत रहेको छ ।

पहिलो खेल नेपालले १३ जुनमा पाकिस्तानको ए टिमसँग खेल्ने छ भने दोस्रो खेल १५ जुनमा भारतको ए टिमसँग र १७ जुनमा आयोजक हङकङसँग खेल्ने तालिका रहेको छ ।

नेपाली टिमः

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै