• २०८१ बैशाख २६ बुधबार

अछामस्थित चौरपाटीको जंगलमा भरुवा बन्दुक फेला

kharibot

अछाम । अछाममा भरुवा बन्दुक फेला परेको छ ।

चौरपाटी गाउँपालिका–१ वडामेयरको जंगलमा बेवारिसे अवस्थामा एक नाले एक थान भरुवा बन्दुक फेला परेको हो ।

बुधबार बिहान प्रहरी चौकी सिउडी अछामबाट खटिएको प्रहरी गस्ती टोलीले जंगलमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै