• २०८१ बैशाख १६ आइतबार

डडेल्धुराबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

kharibot

डडेल्धुरा । डडेल्धुराबाट भरुवा बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको अमरगढी नगरपालिका–१ स्थित कमल पोखरीको जंगल भेटाका ५६ वर्षीय रुद्रबहादुर ऐर पक्राउ परेका हुन् ।

सेनाको दह ब्यारेकबाट खटिएको गस्ती टोलीले भरुवा बन्दुकसहित ऐरलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै