• २०८१ बैशाख १७ सोमबार

महिला आयोग प्रतिवेदन प्रतिनिधिसभामा पेश

kharibot

काठमाडौँ । “राष्ट्रिय महिला आयोगको पन्ध्रौँ वार्षिक प्रतिवेदन (२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म) प्रतिनिधिसभामा पेश गरिएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेश गरेका ह्न ।

उनले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम प्रतिवदेन पेश गरेका हुन् । ्रतिनिधिसभाको अर्को बैठक यही भदौ २७ गते बुधवार दिनको १ बजे बस्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय