• २०८१ बैशाख १७ सोमबार

ट्रक र तेल ट्याङ्कर ठोक्किदा मुग्लिङ-आबुँख‌रेनी सडक अवरुद्ध

kharibot

तस्बीर: मुग्लिन बजार/फेसबुक

काठमाडौँ । मुग्लिङ-आबुँख‌रेनी सडक खण्डमा ट्रक र तेल ट्याङ्कर ठोक्किदा राजमार्ग अबरुद्व भएको छ । 

घटनामा केहि घाइते भएको र उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अहिले दुर्घटनाग्रस्त ट्रक र  ट्याङ्करलाई हटाएर सडक खुलाउने प्रयास गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै