• २०८१ बैशाख १६ आइतबार

नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यू

kharibot

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

मंगलबार बिहान ओमकार परिवारले निकालेको र्यालीका क्रममा विवाद भएपछि सार्बजनिक सम्पति तोडफोड, ढुंगा प्रहार र विरोध प्रदर्शन भएपछि जिल्ला प्रशासनले कर्फु आदेश जारी गरेको हो । 

जिल्ला प्रशासन कार्यालयले मंगलबार १ बजेदेखि अनिश्चितकालीन कर्फु आदेश जारी गरेको छ ।

 
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै