• २०८१ बैशाख १७ सोमबार

नेपालगन्जमा दिउसोको कर्फ्यु हट्यो

kharibot

नेपालगन्ज । जिल्ला प्रशासन कार्यलय बाँकेले नेपालगन्जमा दिनभरका लागि कर्फ्यु हटाएको छ ।

विहिबार विहान प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले एक सूचना जारी गर्दै विहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु हटाएको जानकारी दिएका छन् ।

प्रशासनले राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म भने कर्फ्यू जारी रहने जनाएको छ । साथै प्रशासनले सार्बजनिक स्थानमा निजी जीवन आश्र पार्ने कुनै गतिविधि नगर्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ ।

प्रशासनको सूचना:

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै