• २०८१ बैशाख २१ शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्री निवास क्षेत्रमा निषेधाज्ञा

kharibot

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति निवास शितल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले राष्ट्रपति निवास र प्रधानमन्त्री निवास क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको सूचना 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै