• २०८१ बैशाख १७ सोमबार

एपीएफका पार्कीले जिते नेपालगञ्ज म्याराथन

kharibot

राँझा (बाँके) । नेपालगञ्ज म्याराथनको नवौँ संस्करणको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् । प्रथम भएसँगै पार्कीले नगद रु दुई लाख पाएका छन् ।  

त्यस्तै नेपालगञ्जको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ प्रथम भएकी छन् । सन्तोषी यो जीतसँगै हाफ म्याराथनमा ह्याट्रिक गरिन् । हाफ म्याराथनमा फूलमति राना दोस्रो, पुष्पा भण्डारी तेस्रो भएका छन् ।प्रथम भएसँगै सन्तोषीले ७५ हजार पुरस्कार पाएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै