• २०८१ बैशाख १५ शनिबार

कुवेतका अमिरको निधनमा शोक, आज आधा झण्डा झुकाइने

kharibot

काठमाडौँ । कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।

अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले आज देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । 

कुवेतका अमिर अल सबाको मङ्सिर ३० गते ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै