• २०८१ बैशाख १७ सोमबार

भारतले सफलतापुर्वक प्रक्षेपण गर्यो ब्ल्याक होल अनुसन्धानको मिशन

kharibot

नयाँदिल्ली । भारतले ब्ल्याक होल अनुसन्धानका अभियानको सफलतापुर्वक प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इशोरों) ले सोमबार ब्ल्याक होलको अध्ययन गर्ने अभियान सफलतापूर्वक प्रक्षेपण गरेको हो ।

‘एक्स रे पोलारिमिटर उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट ध्रुवीय उपग्रह प्रक्षेपण वाहन पिएसएलभी–सी ५८ लाई स्थानीय समय अनुसार ९: १० मा प्रक्षेपण गरिएको थियो,’ इसरोले एक विज्ञप्तिमार्फत भनेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसा सो मिसनले खगोलीय स्रोतहरूबाट ब्रह्मांडीय एक्स रेहरूको ध्रुवीकरण अध्ययन गर्न भारतको पहिलो समर्पित वैज्ञानिक प्रयासलाई देखाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै