• २०८१ बैशाख १८ मंगलबार

कोशीको सभामुखमा राप्रपाका विष्ट निर्बिरोध निर्वाचित

kharibot

विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका सांसद अम्बरबहादुर विष्ट निर्बिरोध निर्वाचित भएका छन् ।

मंगलबार बसेको कोशी प्रदेशसभाको बैठकले सभामुख पदमा एक मात्र उम्मेदवारी परेपछि निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको हो । 

राप्रपाका सांसद विष्टलाई सत्ता गठबन्धनका दलहरुसहित एमालेले पनि समर्थन गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै