• २०८१ बैशाख १५ शनिबार

जनवरीमा ६०० भन्दा बढी श्रीलङ्कालीहरू कृषिका लागि इजरायल प्रस्थान

kharibot

फाइल तस्बीर

कोलम्बो । जनवरी महिनामा ६०० भन्दा बढी श्रीलङ्कालीहरू कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताएका छन् ।

उनले गत जनवरीमा ६०२ जना श्रीलङ्काली कृषि कार्यका लागि श्रीलङ्ला गएको बताएका छन् ।

मन्त्रीले छिट्टै इजरायली कृषि मन्त्रीलाई भेटेर त्यहाँ कृषि मजदुर पठाउने औपचारिक सम्झौतामा हस्ताक्षर गर्ने  जनाकारी दिएका छन् । नानायक्काराले गत वर्ष १ हजार ७० श्रीलङ्कालीहरू हेरचाहकर्ताको रूपमा इजरायलमा रोजगारीका लागि गएको पनि जानकारी दिएका छन् । 

इजरायल आधुनिक प्रविधियुक्त कृषि प्रणालीका लागि विश्वविख्यात छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै