• २०८१ बैशाख १७ सोमबार

बर्षामान पुन अर्थमन्त्री बन्ने निश्चित

kharibot

काठमाडौं । बर्षामान पुन नयाँ अर्थमन्त्री बन्ने भएका छन् । नयाँ गठबन्धनमा माओवादी केन्द्रले अर्थमन्त्रालय पाउने भएसँगै पुन अर्थमन्त्री बन्ने निश्चित भएको हो । यस अघि एमालेले अर्थमा दाबि गरेपनि माओवादीले नछोडेपछि पुन अर्थमन्त्री बन्ने बाटो खुलेको हो ।

नयाँ समीकरणमा माओवादी केन्द्रले अर्थसहित ५ मन्त्रालय पाएको छ । त्यस्तै रास्वपाले गृहसहित चार मन्त्रालय पाएको छ । 

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममन्त्रीमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ र शिक्षामन्त्रीमा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन्  ।  योसँगै रास्वपा सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै