• २०८१ बैशाख १५ शनिबार

मर्यादित वातावरणमा मनाइँदै होली

kharibot

विराटनगर। विराटनगरमा आज उल्लासमय वातावरणमा होली मनाइँदैछ । 

मानिसहरु एकापसमा रङ लगाएर बधाई तथा शुभकामना आदानप्रदान गरिरहेका छन् । 

होली पर्वमा अप्रिय घटना हुन नदिन र मादकपदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गर्दै प्रहरीको विशेष सुरक्षा व्यवस्था लागू गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जन दाहालले होलीमा सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

उनका अनुसार अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै