• २०८१ बैशाख १५ शनिबार

पूर्वराजा ज्ञानेन्द्रले कर्णालीका जिल्लाहरुको भ्रमण गर्ने

kharibot

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले कर्णालीका जिल्लाहरुको भ्रमण गर्ने भएका छन् ।

उनको सचिवालयले ज्ञानेन्द्रले आउदो साता कर्णालीका केहि जिल्ला भ्रमण गर्ने जानकारी दिएको छ । उनी नेपालगंज बसेर कर्णालीका जिल्लाहरुमा पुग्ने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय