• २०८१ बैशाख १९ बुधबार

कांग्रेसले विष्णुदेवीलाई बनायो राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार

kharibot

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गरेको छ । 

आज बसेको संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन बुधबार हुदै छ भने मनोनयन दर्ता आज हुदै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै