• २०८२ कार्तिक २१ शुक्रबार

निकोलस भुसालले गाँजा सेवन गरेको पुष्टि, सुधार केन्द्र पठाइयो

kharibot

काठमाडौं । माइतीघरबाट पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको पाइएको छ ।

प्रहरीले गरेको स्वास्थ्य परीक्षणको क्रममा भुसालले गाँजा सेवन गरेको पुष्टि भएको हो । गाँजा सेवनको पुष्टि भएपछि प्रहरीले भुसाललाई परिवारको जिम्मा लगाएर सुधार केन्द्रमा पठाएको छ ।

भुसाल विहिबार बिहान जेनजी आन्दोलनमा धोका भएको भन्दै आन्दोलन गर्न पुगेपछि प्रहरीले पक्राउ गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै