• २०८१ बैशाख १७ सोमबार

अन्तिम अभ्यास खेलमा पारस खड्काले हाने तुफानी अर्धशतक 

kharibot

काठमाडौँ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले चौथो अभ्यास टि-२० खेलमा अर्धशतक हानेका छन्।  

इष्ट लन्डन शार्कविरुद्धको खेलमा पारसले २२ बलमा आफ्नो तुफानी अर्धशतक हानेका छन् ।  

नेपालले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ।

यो समाचार तयार गरुन्जेल नेपालले ११ ओभरमा एक विकेट गुमाएर १०९ रन बनाएको छ। नेपालका लागि पारस ५१ र ज्ञानेन्द्र मल्ल ४५ रन बनाएर खेलिरहेका छन्।

आजको खेलमा अनिल शाह ८ रन बनाएर आउट भएका छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै