• २०८३ श्रावण १३ बुधबार

जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान

जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान

बुटवल  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गरेका छन् ।

रुकुम पश्चिमबाटै उम्मेदवार रहेका शर्माले रुकुम पश्चिमको यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरीगाँउ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै