• २०८३ बैशाख २२ मंगलबार

जबरजस्ती करणी गरेको अभियोगमा तनहुँबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा तनहुँबाट पक्राउ

तनहुँ ।  ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-११ फेदी बस्ने ५१ वर्षीय सानु कान्छा भन्ने शम्भु लाल सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

शम्भुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रूपाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै