• २०८३ असार ३२ बिहीबार

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको भने चाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८४ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९०  रुपैयाँले घटेर तोलाको ४३२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४१५ मा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै