• २०८३ असार ३२ बिहीबार

धादिङको जवाङ खोला नजिक सुख्खा पहिरो, सडक दुईतर्फी अवरुद्ध

धादिङको जवाङ खोला नजिक सुख्खा पहिरो, सडक दुईतर्फी अवरुद्ध

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खोला नजिक सुख्खा पहिरो गएपछि सडक दुईतर्फी अवरुद्ध भएको छ । 

बिहीबार साँझ पहिरो जाँदा राजमार्ग दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीले पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो हटाउन नसकिएको भन्दै अर्को सुचना नभएसम्म आवागमन बन्द रहेको जानकारी दिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै