• २०८३ श्रावण १ शुक्रबार

नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन

नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन

काठमाडौँ । नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ । 

शुक्रबार साँझ पाण्डेको काठमाडौंको विशालगरस्थित आफ्नै निवासमा निधन भएको हो । पाण्डे पछिल्लो समय प्याङ्क्रियाजको क्यान्सरसँग जुधिरहेका थिए । 

उनी २०४६ सालको परिवर्तनपछि संक्रमणकालमा बनेको अन्तरिम सरकारमा अर्थमन्त्रीसमेत बनेका पाण्डे पछिल्लो समय भने नागरिक अगुवाको भूमिकामा रहेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै