• २०८३ श्रावण ९ शनिबार

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका-९ शुभकामना चोकमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला परेको छ । नक्सालस्थित सानिमा क्यापिटलमा मर्चेन्ट हेडका रूपमा कार्यरत ४५ वर्षीया रश्मी रिजालको शव फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तारकेश्वर नगरपालिका-१ कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा बिएई ०४१० ईभी कारभित्र पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको हो । 

प्रहरीले घटनाको अनुसन्धान गरिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै