• २०८३ श्रावण १३ बुधबार

विश्वकप लिग-२ को जारी सिरिजमा आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

विश्वकप लिग-२ को जारी सिरिजमा आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

काठमाडौं । आइसीसी विश्वकप लिग २ को जारी सिरिजमा आज नेपालले नेदरल्याण्डसको सामना गर्दै छ । नेपाली समय अनुसार यो खेल दिउसो २: ४५ बजेदेखि शुरु हुदैछ ।

यस सिरिजमा नेपालले लगातार तीन खेल हारेर खराब प्रदर्शन गरेको छ । त्यस्तै नेदरल्याण्डसले भने यस सिरिजका आफ्ना दुवै खेल जितेको छ ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले ४ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ । 

विश्वकप लिग-२ मा नेदरल्याण्डसको ३० खेलमा ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै नेपालको ३१ खेलमा २४ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै