• २०८३ मङ्सिर २ बुधबार

सुनचाँदीको मूल्यमा आजपनि गिरावट

सुनचाँदीको मूल्यमा आजपनि गिरावट

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ । 

आज सुनको मूल्य तोलाको १९०० सयले घटेर तोलाको दुई लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ६९ हजार १ सयमा कारोबार भएको थियो  । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३४९०  रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदी ३५२०  रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै