• २०८१ बैशाख १७ सोमबार

ओमानविरुद्ध सागर पुनको अर्धशतक

kharibot

काठमाडौँ।  एशियन क्वालिफायरमा ओमानविरुद्ध सागर पुनले अर्धशतक हानेका छन्। सागरले ६५ बलमा आफ्नो अर्धशतक बनाएका हुन्।  

आरिफले ३५ र सागरले ६३ रन बनाएर खेलिरहेका छन्।  आरिफ र सागरबीच अहिलेसम्म ८६ रनको साझेदारी भएको छ। 

नेपालले अहिले ४४ ओभरमा ४ विकेट गुमाएर १७२ रन बनाएको छ। यसअघि उपकप्तान ज्ञान्नेद्र मल्लले ४५, दिपेन्द्र सिंह ऐरीले ९, पारस खड्काले ८, सुबास खकुरेलले ४ रन बनाएका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै