संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्दै। साथमा प्रधानमन्त्री पत्नी राधिका शाक्य र अमेरिकी प्रथम महिला मलेनिया ट्रम्प। तस्बिर : संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोग