बार्सिलोना इन्टरमिलानसँग बराबरीमा रोकियो, अन्तिम १६ मा ठाउ पक्का 

खरीबोट

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना इन्टरमिलानसँग बराबरीमा रोकिएको छ।  गएराती भएको खेलमा बार्सिलोना इन्टरमिलनसँग १-१ बराबरीमा रोकिएको हो।

आफ्ना स्टार खेलाडी लियोनेल मेसी बिना खेलेको बार्सिलोनाका लागि मालकमले  गरेका थिए। खेलको ८३औ मिनेटमा मालकमले  गरेर अग्रता लिएपनि खेलको ८७औ मिनेटमा माउरो आइकार्डीले गोल गर्दै खेल बराबरी गरेका थिए। 

बार्सिलोना सन् २००६-०७  पछि पहिलो पटक च्याम्पियन्स लिगमा मेसी बिना खेल बराबरीमा रोकिएको छ।  

बराबरीपछि बार्सिलोना ४ खेलमा १० अंकसहित समुह बि मा शिर्ष स्थानमा रहेको छ भने बार्सिलोनाले अन्तिम  १६ मा आफ्नो ठाउ पक्का गरेको छ। समुह बि मा इन्टर मिलान ४ खेलमा ७ सहित दोस्रो स्थानमा छ भने टोटनह्यामको ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको छ।   
  

सम्बन्धित समाचार

शख्तरविरुद्ध म्यानचेस्टर सिटी ६-० ले विजयी, जिससले गरे ह्याट्रिक 

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले शख्तर डोस्टकविरुद्ध गोलको वर्षा गरेको छ।  गएराती भएको खेलमा सिटीले शख्तरलाई ६-० गोल अन्तरले पराजित गरेको छ।  सिटीको जितमा गार्बियल जिससले ह्याट्रिक गरेका थिए भने

विजयी लयमा रियल म्याड्रिड, भिक्टोरियाविरुद्द ५-० को जित 

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले भिक्टोरिया प्ल्जेनविरुद्ध शानदार जित हासिल गरेको छ। गएराती भएको खेलमा रियलले भिक्टोरियाविरुद्ध ५-० गोल अन्तरले पराजित गरेको छ।  रियल म्याड्रिडको जितमा करिम बेन्जामाले २ गोल

युभेन्टसविरुद्ध म्यानचेस्टर युनाइटेडको शानदार कमब्याक

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले युभेन्टसलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ।  गएराती युभेन्टसको घरेलु मैदानमा भएको खेलमा युनाइटेड २-१ गोल अन्तरले विजयी भएको हो। युनाइटेडले खेलको अन्तिम ४ मिनेटमा

च्याम्पियन्स लिगमा लिभरपुलको शानदार जित, सलाहले गरे क्लबका लागि ५०औ गोल 

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले सर्बियाको क्लब रेड स्टारबेलग्रेडलाई ४-० गोल अन्तरले पराजित गरेको छ। गएराती लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले रेड स्टारमाथि सहज जित हासिल गरेको हो।  लिभरपुलको जितमा


z