• २०८१ बैशाख १८ मंगलबार

केदारनाथको ट्रेलर सार्वजनिक, सारा-सुशान्तको किसीङ सिनले फिल्म विवादमा  

kharibot

मुम्बई। बलिवुड अभिनेता सिफ अली खानकी छोरी सारा अली खान बलिवुडमा डेभ्युफिल्म केदारनाथको ट्रेलर सार्वजनिक भएको छ । आगामी डिसेम्बर ७ मा रिलिज हुने यस फिल्मको ट्रेलरले उताराखण्डको केदारनाथमा बह्येको प्राकृतिक विपदको झझल्को दिएको छ।

यस अघि सार्वजनिक फिल्मको टिजरमा साराले आफ्नो डेभ्यु फिल्ममा नै किसिङ सिन दिएको देखाइएपछि विवाद भएको थियो।  फिल्मको टिजरमा सारा र अभिनेता सुशान्तसिंह राजपुतसँगको किसिङ सिन देखाइएको थियोमा पनि सो सिङ देखाइएको छ ।

केदारनाथमा आएको बाढीको कथाको पृष्ठभूमिमा बनाइएको यो एक प्रेम कथा फिल्म भएको बताइएको छ। अभिषेक कपुरले निर्देशन गरेको यो फिल्ममा सारा र सुशान्तको रोमान्स हेर्न पाइने ट्रेलर हेरेर अनुमान गर्न सकिन्छ।    

साराको अभिनेता रनबीर सिंहसँगको दोस्रो फिल्म  सिम्बा पनि डिसेम्बर मै रिलिज हुदै छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय