• २०८१ बैशाख १७ सोमबार

ठगी मुद्दा मिलाइदिन ८० हजार घुस लिने उपन्यायाधिवक्ता पक्राउ

kharibot

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख उपन्यायाधिवक्ता कोषहरी निरौलालाई नियन्त्रणमा लिएको छ । 

आयोगको टोलीले ठगी मुद्दा मिलाइदिन ८० हजार घुस लिँदालिँदै नियन्त्रणमा लिएको प्रवक्ता रामेश्वर दंगालले बताएका हुन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै