• २०८१ बैशाख १५ शनिबार

समुह सी बाट पिएसजी र लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा 

kharibot

काठमाडौँ। च्याम्पियन्स लिगको समुह सी बाट पिएसजी र लिभरपुल अन्तिम १६ मा पुगेका छन्।

गएराती भएको खेलमा पिएसजीले रेड स्टारलाई ४-१ गोल अन्तरले पराजति गर्दै समुहमा पहिलो हुदै अन्तिम १६ मा पुगेको छ भने लिभरपुलले नापोलीलाई १-० गोल अन्तरले पराजित गर्दै समुहमा दोस्रो हुदै अन्तिम १६ मा पुगेको छ। 

पिएसजीको जितमा कभानी, नेइमार, एम्बाप्पे र मार्क्युनोजले एक एक गोल गरेका थिए। पिएसजी ६ खेलमा ११ सहित समुह सी मा शिर्ष स्थान हासिल गर्दै अन्तिम १६ मा पुगेको हो। 

त्यस्तै लिभरपुलले नापोलीलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। लिभरपुरका लागि खेलको एक मात्र गोल मोहमद सलाहले गरेका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय