• २०८१ बैशाख १७ सोमबार

हिरो गोल्डकप : पहिलो हाफमा नेपाल र म्यानमार १-१ गोलको बराबरीमा 

kharibot

काठमाडौँ । भारतमा जारी हिरो गोल्डकप महिला फुटबलको फाइनल खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ ।

खेलको ३५ मिनेटमा गोल खादै १-० ले पछि परेको नेपाल खेलको ४५ मिनेटपछिको अतिरिक्त समयमा मन्जली योन्जनले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी छन् ।

लाइभ भिडियो यँहा हेर्न सकिन्छ 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै