• २०८१ बैशाख १४ शुक्रबार

सङ्घीय संसद्को अधिवेशन वैशाख १६ मा

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख १६ गतेदेखि दुवै सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम यही वैशाख १६ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मलेन केन्द्र नयाँ बानेश्वरमा दुवै सङ्घीय सदनको अधिवेशन आह्वान गरिएको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

यसअघि गत चैत १० गते हिउँदे अधिवेशन सम्पन्न भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै