• २०८१ बैशाख २२ शनिबार

रुसलान भोड्काको 'हाम्रो रुसलान' प्रचार अभियान

kharibot

काठमाडौँ । हाम्रो रुसलान शिर्षकमा रुसलानले आरम्भ गरेको प्रचार अभियानले देशकै सर्वाधिक रुचाइएको भोड्काका साथ जनतालाई आपसमा नजिक्याउन ४० वर्षभन्दा अघिदेखि रुसलानले निर्वाह गर्दै आएको विरासतलाई उजागर गरेको छ ।

हाम्रो रुसलान एक टिभिसि हो जसले हर क्षणहरुको उत्सव मनाउँछ, जुन हाम्रो जीवनको लागि अर्थपूर्ण रहने गर्छ ।

सले जीवनका अन्तरँग मुल्य मान्यताहरु कसरी समयसँगै परिवर्तन हुँदैनन् भन्ने दर्शाएको छ । यो बिदेशीनी र घर फर्कने विषयमा केन्द्रित छ ।

यो मित्रता, स्वभाव, स्थिरता र प्रशंसनीय क्षणहरुका बारेमा हो, जुन हाम्रा लागि सबैभन्दा महत्व राख्ने व्यक्तिसँग साटासाट गर्ने गर्दछौं ।

हाम्रो रुसलान सबै डिजिटल बजारीकरण र छापा विज्ञापनहरुमा प्रतिबिम्बित हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै