• २०८१ बैशाख १८ मंगलबार

राष्ट्र बैंकले सोमबार पाँच अर्ब १३ करोडको ट्रेजरी बिक्री गर्दे 

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पाँच अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । 

जारी मिती यही जेठ २१ गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको तीन अर्ब १३ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको । सो मध्ये २८ दिने अवधिको ट्रेजरीको परिपक्व हुने मिती बिसं २०७६ भदौ १७ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७७ साल जेठ २० गते तोकिएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै