• २०८१ बैशाख १६ आइतबार

खेत बाँझै !

kharibot

नलगाड नगरपालिका– ८ कार्यखेतमा पोहोर साल आएको पहिरोले खेतमा पानी आपूर्ति गर्ने नहरमा क्षति बनाएपछि सयौं मुरी फल्ने खेतहरु बाँझै रहेका छन् ।  कार्यखेत–जिकुवा सडकबाट आएको पहिरोले यहाँका ११ घरधुरीसमेत विस्थापित भएका थिए । तस्वीर : हेमन्त केसी ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय