• २०८१ बैशाख १७ सोमबार

डुबेर एक बालकको मृत्यु

kharibot

रौतहट / बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बौधिमाई नगरपालिका–९ का उपेन्द्र साहका आठ वर्षीय छोरा रन्जित छन् ।

खोलामा नुहाउने क्रममा डुबेर सोमबार उनको मृत्यु भएको प्रहरी चौकी बंकुलका प्रहरी नायब निरीक्षक कल्याण आले मगरले जनाएका छन । उनको शव परिवारको जिम्मा लगाइएको पनि उनले बताए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै