• २०८१ बैशाख १५ शनिबार

सिंगापुर विश्वकप छनौट हुन असफल, यस्तो छ अहिलेसम्मको अंक तालिका 

kharibot

काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत सिंगापुर विश्वकपमा छनौट हुन् असफल भएको छ । 

गएराती सम्पन्न खेलमा सिंगापुर नामिबियासँग पराजित भएसंगै विश्वकपमा छनौट हुन असफल भएको हो ।

गएराती भएको खेलमा सिंगापुर नामिबियासँग ८७ रनले पराजित भएको हो । नामिबियाले दिएको १९२ रनको लक्ष्य पछाएको सिंगापुरले १७.१ ओभरमा १०४ रन बनाउदा अल आउट भएको थियो ।

योसंगै समुह ए बाट केन्या, सिंगापुर र बर्मुडा विश्वकपमा छनौट हुन असफल भएका छन् । त्यस्तै पिएनजी, नेदरल्याण्डस र नामिबिया ८ अंक असहित अफिलो दोस्रो र तेस्रो छन् भने स्कटल्याण्ड ६ अंक सहित चौथो स्थानमा छ ।

त्यस्तै समुह बि मा आयरल्याण्ड र ओमान ८-८ अंक सहित पहिलो र दोस्रो स्थानमा छन् भने युएई र क्यानडा ६-६ अंक सहित तेस्रो र चौथो स्थानमा रहेका छन् ।

त्यस्तै समुह बि बाट जर्सी, हङकङ र नाइजेरिया विश्वकप् छनौटबाट लगभग आउट भएका छन् ।

अंक तालिका:अंक तालिका:


   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय