• २०८१ बैशाख २१ शुक्रबार

विश्वप्रकाश भन्छन् – 'कमरेडको सिरानीमुनि लालपुर्जा, विजय गच्छदारलाई मुद्धा'

kharibot

काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा काँग्रेस सांसद विजय गच्छादारलाई अख्तियारले आरोपित गर्दै विशेष अदालतमा मुद्धा दायर गरेपछि काँग्रेसले प्रश्न उठाएको छ ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले प्रतिक्रिया दिदै माधवकुमार नेपालको पालामा नितिगत निर्णय भएको विषयमा  एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा रहेको र  मुद्दा भने विजय गच्छादारलाई लगाइएको बताएका छन् । 

सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै उनले भनेका छन् – ' श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय l एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा l मुद्दा कसलाई ? बिजय गच्छदारलाई !'


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै