• २०८१ बैशाख १७ सोमबार

खोटाङ सिचाईका डिभिजन प्रमुख ९ लाख ३४ हजार घुससहित पक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुखलाई ९ लाख ३४ हजार घुससहित पक्राउ गरेको छ ।

अख्तियारले डिभिजन प्रमुख नारायण काजी श्रेष्ठले निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस ९ लाख ३४ हजार घुस/रिसवत लिएको अवस्थामा जिल्ला खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी न.पा.-१ स्थित वेसक्याम्प भित्र रहेको निजकै निवासबाट पक्राउ गरेको जानकारी दिएको छ ।

साथै अहिले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तिया ले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै