• २०८१ बैशाख २७ बिहीबार

मोटरसाइकल दुर्घटना परेका राजुलाई सहयोगको अपिल

kharibot

दुर्घटनामा घाइते भएका राजु बस्नेत (फाइल फोटो)

कपिलवस्तु ।  कपिलवस्तुको वाणगंगा नगरपालिका वार्ड नम्बर ८ निवासी २८ वर्षीय राजु बस्नेत मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका कारण विगत २० दिन देखि कोमामा छन् । 

उनको उपचार भैरहवा मेडिकल कलेजमा भइरहेको छ र उपचारमा करिब ३०-४० लाख जति खर्च लाग्ने  अस्पतालले जनाएको छ । परिवारको आर्थिक अवस्था अनुसार सो रकम जुटाउन नसकेकाले सबै सहयोगी मनहरुलाई सहयोगको अपील गरेका छन् ।

उनको रुपन्देहीको सैनामैना नगरपालिकास्थित सालझण्डीमा दुर्घटना भएको हो । 

उनलाई सहयोग गर्न इच्छुक जन हरुले एनएमबी बैंकको उनको बैंक खाता नं. ०३५०१२७९७३६००१४ मा सहयोग रकम पठाउन सक्नु हुन्छ ।

थप जानकारी का लागि मोबाइल नम्बर ९८५७०३१८८५ (तुल्सी प्र.पाण्डे), ९८४७१४९९७८ (हरी प्र.शर्मा) र ९८४७०७२५८२ (अर्चना बस्नेत) लाई सम्पर्क गर्न सकिने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै