• २०८१ बैशाख १७ सोमबार

रोल्पामा बर्षामान पुनको फराकिलो अग्रता 

kharibot

रोल्पा ।  रोल्पाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । 

प्राप्त पछिल्लो परिणामअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले फराकिलो अग्रता लिएका छन् । पुनले ५०५१ ल्याएर अगाडि छन् । 

त्यस्तै नेपाली कांग्रेसका अमरसिंह पुनले २६४९ मत ल्याएका छन् । 

रोल्पामा अहिलेसम्म कुल ८८३५ मत गणना हुँदा ६८६ मत बदर भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै